इजरायलमा मारिएका विद्यार्थीका परिवारलाई प्रवासी नेपाली मञ्चद्वारा राहत वितरण
काठमाडौँ । इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थीका परिवारलाई प्रवासी नेपालीले १५ लाख रुपैयाँ सङ्कलन गरी राहत प्रदान गरेका छन् । मृतक १० जनाका परिवारलाई जनही एक लाख...