नर्वेद्वारा बाढीपीडितका लागि ८२ टन राहत सामग्री हस्तान्तरण
काठमाडौँ। बाढी तथा प्राकृतिक विपदबाट प्रभावित नेपाली नागरिकका लागि नर्वे सरकारले ८२ टन राहत सामग्री उपलब्ध गराएको छ। उक्त राहत सामग्री युरोपियन युनियनका प्रतिनिधिमार्फत औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको...