राहतका विषयमा काँग्रेस-एमाले कार्यकर्ताबीच झडप, १८ जना घाइते
काठमाडौँ । कोरोना महामारीबाट प्रभावित अति विपन्न परिवारलाई राहत बाँड्ने विषयमा झडप हुँदा पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा १८ जना घाइते भएका छन् । गाउँपालिकाको वडा नम्बर ५ मा राहत वितरण...