त्रिपुरेश्वर पुगेर पूर्व राजा शाहले गरे राहदानी नवीकरण
काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले राहदानी नवीकरण गरेका छन् । पत्नी कोमलका साथ राहदानी विभाग त्रिपुरेश्वर पुगेका शाहले सर्वसाधारणसरह लाइनबाटै सेवा लिएका थिए । ‘उहाँ राहदानी नवीकरण गर्न आफैँ...