‘राहदानी विधेयकले राहदानी व्यवस्थापन प्रक्रियालाई अन्तर्राष्ट्रिय मान्यता अनुकूल बनाउँछ’ : मन्त्री खनाल
काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले राहदानी विधेयक, २०८३ ले राहदानी जारी, रद्द र व्यवस्थापन तथा समग्र प्रक्रियालाई अन्तर्राष्ट्रिय मान्यता अनुकूल बनाउने बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा ‘राहदानी...