१४ कार्तिक २०८२, शुक्रबार
नक्कली कागजातमार्फत विदेश जान खोज्नेलाई अध्यागमनले पठायो फिर्ता, २२६ पासपोर्ट बरामद
काठमाडौँ । नक्कली कागजात बनाएर विदेश जान खोज्ने व्यक्तिहरूलाई अध्यागमन कार्यालयले फिर्ता गरेको छ । पछिल्लो तीन महिनाको अवधिमा अफलोड गरिएकाहरूबाट २२६ राहदानी बरामद गरिएको छ । अफलोड गरिएकाहरूलाई भने...