स्थानीय तहका उम्मेदवारको जरिवाना माफी मिनाहाविरुद्ध सर्वोच्चमा रिट
काठमाडौँ । स्थानीय तहको निर्वाचनपछि तोकिएको मितिमा खर्च विवरण नबुझाउने दल तथा उम्मेदवारको जरिवाना रकम माफी मिनाहाविरुद्ध सर्वोच्चमा रिट परेको छ। अधिवक्ता लोकेन्द्र ओलीले स्थानीय तहको निर्वाचनपछि तोकिएको मितिमा खर्च...