जबराको निलम्बन फुकुवासम्बन्धी पत्रविरुद्धको रिट खारेज, पेन्सनपट्टाको बाटो खुल्यो
काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासले पूर्वप्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको निलम्बन फुकुवासम्बन्धी पत्रविरुद्ध दायर रिट निवेदन खारेज गरेको छ। प्रधान न्यायाधीश डा. मनोजकुमार शर्मा तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार...