विद्यार्थी नेताको पक्राउप्रति स्ववियुको विरोध, तत्काल रिहाइको माग
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन पुगेका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का पदाधिकारी तथा सदस्यलाई कार्यक्रमस्थलमा प्रवेश गर्न नदिई पक्राउ गरिएको भन्दै स्ववियुले सरकार...