जाजरकोट भूकम्प अपडेट : आठबीसकोटमा उद्धार कार्य सकियो, ४२ को मृत्यु, सय घाइते
काठमाडौँ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा भूकम्पले पुर्याएको पहिलो चरणको उद्धार कार्य सकिएको छ। गए रातिदेखि नै सुरु गरिएको पहिलो चरणको उद्धार कार्य आज सकिएको हो। भूकम्पमा परी नगरपालिकाका ४२ जनाको...