भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन
काठमाडौँ । रसुवा बाढीमा रुकुम पश्चिम जिल्लाका १५ जना सम्पर्कविहीन भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका, आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका र सानी भेरी गाउँपालिकाका गरी १५ जना सम्पर्कविहीन भएका हुन्...