जनआन्दोलन दिवस : रुकुम पश्चिममा माओवादीको जनसभामा प्रचण्डले सम्बोधन गर्ने
काठमाडौँ । नेकपा माओवादी केन्द्रले जनआन्दोलन दिवसको अवसरमा आज रुकुम पश्चिममा जनसभा आयोजना गर्दै छ । सदरमुकाम खलंगामा हुने सभालाई अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ...