२० कार्तिक २०८३, शुक्रबार
जटिल प्रसूति समस्या देखिएकी रुकुम पूर्वकी महिलाको सेनाको हेलिकोप्टरबाट उद्धार
काठमाडौँ । रुकुम पूर्वमा जटिल प्रसूति समस्या देखिएकी एक महिलाको नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरिएको छ। पुथा उत्तरगंगा गाउँपालिका-५ निवासी महिलालाई शुक्रबार थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्याइएको...