काठमाडौँ । रुकुम पूर्वको ताका आसपास केन्द्रबिन्दु भई ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ।
आज दिउँसो ४ बजेर २६ मिनेटको समयमा भूकम्प गएको खानी तथा भूगर्भ विभागकी प्रवक्ता मोनिका झाले प्रशासनलाई बताइन् ।