रुपन्देहीबाट २२ लाख बढीको इलेक्ट्रिक सिगरेट तथा सामान बरामद
काठमाडौँ । सशस्त्र प्रहरीले रुपन्देहीबाट २२ लाख ३० हजार ५ सय ९० रुपैयाँको चोरीपैठारीको सामान बरामद गरेको छ । जिल्लाको सिद्धार्थनगर नगरपालिका-१ आँपबगैचा ईलाकाबाट आज इलेक्ट्रिक सिगरेट, इलेक्ट्रिक आईटम्स्, मोटरपार्ट्स...