भन्सार छली गरेर ल्याइएका ३५ थान आइफोन र भारतीय मोटरसाइकलसहित एक जना पक्राउ
काठमाडौँ । रुपन्देहीको कोटहीमाई गा.पा. ५ बेनिनगरबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको २० लाख ५० हजार रुपैयाँ बराबरका ३५ थान आईफोन र एउटा मोटरसाइकलसहित एक जना पक्राउ परेका छन् ।...