अर्घाखाँचीको खानेपानी कार्यालय स्थानान्तरण तत्काल रोक्न माग
अर्घाखाँची । अर्घाखाँची जिल्लामा रहेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयलाई रुपन्देहीस्थित कार्यालयमा गाभ्ने निर्णयको विरोधमा जिल्लास्थित सबै राजनीतिक दलले संयुक्त रूपमा आन्दोलनको चेतावनी दिएका छन्। जिल्ला प्रशासन कार्यालय...