रुसले फिनल्यान्डलाई विद्युत् आपूर्ति बन्द गर्यो
मस्को । रुसको सबैभन्दा ठुलो बिजुली कम्पनी राओ नर्डिकले आपूर्ति गरिएको बिजुलीको भुक्तानी नगरेको कारण शनिबारदेखि फिनल्यान्डलाई बिजुली आपूर्ति बन्द गरेको छ । कम्पनीकाअनुसार बिजुलीको भुक्तानी प्राप्त गर्न केही समस्याहरू...