रुसमा राष्ट्रपति पदका लागि १६ जनाको उम्मेदवारी
मस्को । आगामी वर्ष रुसको राष्ट्रपति पदका लागि निर्वाचन लड्न १६ जनाले उम्मेदवारी दर्ता गराएको अधिकारीहरूले बुधबार बताएका छन्। निर्वाचनमा भ्लादिमिर पुटिनलाई सजिलै पाँचौँ कार्यकाल प्राप्त हुने अपेक्षा गरिएको छ।...