टेरामक्स प्रकरणमा भ्रष्टाचार गर्ने जोसुकै भएपनि सजायको भागीदार हुनैपर्छ : मन्त्री शर्मा
काठमाडौँ । टेरामक्स प्रविधिका उपकरण खरिदमा भ्रष्टाचार गर्ने जोसुकै भएपनि सजायको भागीदार हुनै पर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताएकी छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा नेपाल मजदुर किसान...