रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी
काठमाडौँ । निर्वाचन आयोगअन्तर्गत निर्वाचन अधिकृतले गरेको उम्मेदवारी खारेजीको निर्णयलाई चुनौती दिँदै नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रेशमलाल चौधरीले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको...