२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रेशमको रिहापछि हर्कले भने: मैले वहाँको रिहाइको माग गर्दै प्रदर्शन गरेँ, आज खुसी छु !

अ+ अ-

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राई नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरी रिहाइ भएकोमा आफू खुसी भएको बताएका छन् ।

कैलालीको टिकापुर घटनामा मुख्य योजनाकारको आरोपमा डिल्लीबजारमा कारागारमा आजीवन कारावासको सजाय भोगिरहेका चौधरीलाई सरकारले गणतन्त्र दिवसको अवसरमा सोमबार (आज) आममाफी दिएसँगै उनी रिहा भएका हुन् ।

चौधरीको रिहाइको माग गर्दै धेरै पटक प्रदर्शन समेत गरेको मेयर हर्कले बताएका छन् ।

उनले भनेका छन्,‘सागर बरु सुकेर गइजाला ! जान्न माया कहिले नि सुकेर ! यो गीत गाउँदै रेशम चौधरीलाई सम्झन्थेँ ! वहाँको सङ्गीत हो यो ! अनेकन चोटि मैले वहाँको रिहाइको माग गर्दै प्रदर्शन पनि गरेँ ! आज म खुसी छु !’