रञ्जिता चौधरीको दाबी-‘रेशम चौधरीको पक्राउले लोकतन्त्रप्रतिको विश्वासमा चोट लाग्यो’
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरीको पक्राउले लोकतन्त्र प्रतिको विश्वासमा चोट लाग्न पुगेको बताएकी छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले एक जना कर्मचारीको कमजोरीका...