रेशम चौधरीलाई कैदमै राख्न माग गर्दै सर्वोच्च रिट दायर
काठमाडौँ । टीकापुर घटनामा मारिएकामध्ये एक प्रहरी अधिकारीकी श्रीमतीले पूर्व सांसद रेशम चौधरीको कैद माफीविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएकी छन् । राष्ट्रपतिबाट कैद माफीसँगै चौधरी सोमवार रिहा भएपछि मृतक केशव...