पृथ्वीचोकदेखि सेतीपुलसम्मको सडकमा पार्किङ गर्न लगाइयो रोक
काठमाडौँ । पर्यटकीय सहर पोखरामा आधुनिक र सुविधासम्पन्न बसपार्क निर्माणका लागि विसं २०३२ मा २०५ रोपनी क्षेत्रफल जमिन अधिग्रहण गरिएको थियो। पोखरा-९ पृथ्वीचोकमा बसपार्कका लागि छुट्टाइएको स्थानमा पाँच दशक पुग्न...