धनगढीमा सुर्तीजन्य पदार्थ र प्लास्टिकजन्य वस्तुको बिक्री वितरणमा रोक
काठमाडौँ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सुर्तीजन्य पदार्थ र प्लास्टिकजन्य वस्तुको बिक्री वितरणमा रोक लगाइएको छ । १ भदौमा बसेको धनगढी उपमहानगरपालिकाको कार्यपालिका बैठकले नगर क्षेत्रमा सुर्तीजन्य पदार्थ सुर्ती,...