इन्द्रसरोवरको पानी बढेपछि हेटौँडा-काठमाडौँ सडकमा राति सवारी रोक
काठमाडौँ । मकवानपुरको इन्द्रसरोवर तालमा पानीको सतह निरन्तर बढेपछि हेटौँडा–कुलेखानी–काठमाडौँ सडक खण्डमा सवारी आवागमन रोक्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले अनुरोध गरेको छ। जिल्ला प्रशासन कार्यालयले आइतबार जारी गरेको विशेष सूचनाअनुसार...