विषयगत शिक्षकको माग गर्दै विद्यालयमा तालाबन्दी
काठमाडौँ । रौतहटको कटहरिया नगरपालिकामा रहेको माध्यमिक विद्यालय बलिरामपुरमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन् । बुधबार कक्षा सञ्चालन भइरहेको समयमा विद्यार्थीहरूले विद्यालयमा तालाबन्दी गरेका हुन् । विद्यालयमा पटक-पटक विषयगत शिक्षकको माग...