२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विषयगत शिक्षकको माग गर्दै विद्यालयमा तालाबन्दी

अ+ अ-

काठमाडौँ । रौतहटको कटहरिया नगरपालिकामा रहेको माध्यमिक विद्यालय बलिरामपुरमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन् । बुधबार कक्षा सञ्चालन भइरहेको समयमा विद्यार्थीहरूले विद्यालयमा तालाबन्दी गरेका हुन् ।

विद्यालयमा पटक-पटक विषयगत शिक्षकको माग गर्दा मेयर अजय प्रकाश जैसवाल र  वडा ५ का अध्यक्ष सर्फलाल गुप्ताले बेवास्ता गरेकाले विद्यालयमा तालाबन्दी गर्नुपरेको कक्षा ९ मा अध्ययनरत विद्यार्थी रवि किसलले बताए । विद्यालयमा शिक्षकको दरबन्दी पुरा गर्न माग गर्दा अध्यक्षले एक हप्तामा विषयगत शिक्षक ल्याउने बताए पनि नल्याएपछि तालाबन्दी गर्नुपरेको विद्यार्थीहरूले गुनासो गरेका छन् ।

विद्यालयमा एकजना पनि विषयगत शिक्षक नहुँदा विद्यार्थीहरूको भविष्यसँग खेलबाड भइरहेको अभिभावकहरूको गुनासो छ । विद्यालयमा कक्षा १० मा ३० र ९ कक्षामा ५० जना विद्यार्थीहरू रहेका छन् । विद्यालयमा ९ जना शिक्षक रहेका छन् । तर सामाजिक अध्ययन, जनसङ्ख्या, कम्प्युटर विषय पढाउने शिक्षक नभएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।