रौतहटमा स्रोत नखुलेको साढे ४४ लाख रुपैयाँ बरामद, दुई जना पक्राउ
काठमाडौँ । रौतहट प्रहरीले स्रोत नखुलेको ४४ लाख ६४ हजार ६०५ रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ३० लाख रुपैयाँ बरामद भएपछि गरिएको थप अनुसन्धानका क्रममा...