भोलिदेखि सबै सामुदायिक विद्यालय सञ्चालन गर्न ललितपुर महानगरको अनुरोध
काठमाडौँ । भोलिदेखि सबै सामुदायिक विद्यालय सञ्चालनमा ल्याउन ललितपुर महानगरपालिकाले आग्रह गरेको छ । महानगर प्रवक्ता राजु महर्जनले एक सूचना जारी गर्दै महानगरभित्रका सबै सामुदायिक विद्यालयमा नियमित पठनपाठन, विद्यार्थी भर्ना...