ललितपुर महानगरले डुङ्गा किन्दै
काठमाडौँ। बाढीको कारण डुबान परेका बस्तीमा उद्धार गर्न भन्दै ललितपुर महानगरपालिकाले डुङ्गा किन्ने भएको छ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले ललितपुरको एक कार्यक्रममा महानगरले छिट्टै डुङ्गा किन्ने जानकारी दिएका...