सदर चिडियाखानालाई ललितपुर महानगरपालिकाको १० लाख सहयोग
ललितपुर । ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखानालाई ललितपुर महानगरपालिकाले १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। आर्थिक अभावका कारण चिडियाखानामा रहेका वन्यजन्तुलाई खाना खुवाउन समस्या भएपछि बिहीबार महानगरपालिकाका मेयर चिरिबाबु...