८१ वर्षीय व्यञ्जनकारले ललितपुरमा गरे पहिलो मनोनयन दर्ता
काठमाडौँ । ललितपुर महानगरपालिकामा ८१ वर्षीय नरसिंह व्यञ्जनकारले वडाध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् । ललितपुर महानगरपालिका वडा नं. १० को वडाध्यक्षमा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि पनि उनले...