घरघरमा धूम्रपान निषेध अभियान सञ्चालन गर्छौँ : प्रमुख महर्जन
काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरमा नगरक्षेत्रभित्र धूम्रपान सेवन निषेध अभियान सञ्चालन गर्ने बताएका छन् । विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसरमा आज यहाँ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य...