२३ फाल्गुन २०८१, शुक्रबार
टिपरका लागि छुट्टै लाइसेन्स व्यवस्था गरौँ : सांसद झा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले टिप्परहरूले कानुन नमान्दा दुर्घटनाहरू बढेको भन्दै अलग्गै लाइसेन्सको व्यवस्था गर्न माग गरेका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले...