यस्ता छन् ख वर्गको लाइसेन्सका लागि लिइने लिखित परीक्षाको वस्तुगत प्रश्नोत्तर
काठमाडौँ । यातायात व्यवस्था विभागले लाइसेन्सका लागि लिइने लिखित परीक्षाको वस्तुगत प्रश्नोत्तर सार्वजनिक गरेको छ । यातायात सेवालाई थप सेवाग्राहीमैत्री बनाउँदै लैजाने उद्देश्यले लिखित परीक्षा प्रयोजनका लागि पाँच सय वटा...