अब सबै प्रदेशले लाइसेन्सको परीक्षा एकै किसिमबाट लिने
काठमाडौँ । अब सबै प्रदेशहरुले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा एकै किसिमबाट लिने भएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईको अध्यक्षतमा सातवटै प्रदेशका यातायात मन्त्रीहरुको यातायातको...