प्रतिबन्धित लागुऔषधसहित पक्राउ
कपिलवस्तु । प्रतिबन्धित लागुऔषधसहित भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा कपिलवस्तुको बहादुरगञ्जबाट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । शरीरका विभिन्न भागमा लुकाएर ल्याएको अवस्थामा स्पास्मो क्याप्सुल, नाइट्रोभेट ट्याब्लेटजस्ता लागुऔषध लिएर...