मुआब्जा पाएको दशक बितेपनि जग्गाधनीले पाएनन् लालपुर्जा
मार्तडी । बाजुराको बूढीगङ्गा नगरपालिका साविकको बह्मतोला गाविस–६ गडतोलाका स्थानीय नरबहादुुर रौलेले साँफे–मार्तडी राजमार्ग सडकमा परेको जग्गाको कित्ता काट गर्न सडक डिभिजन कार्यालयलाई दिएको पूर्जा अझै नपाएको बताए । सडक क्षेत्रमा...