चितवन, झापा र रुपन्देहीका ५७ परिवारले पाए लालपुर्जा
काठमाडौँ । चितवन, झापा र रुपन्देहीका ५७ भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी परिवारले जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । सम्बन्धित जिल्लाका भूमि समस्या समाधान समितिमार्फत लालपुर्जा...