लुम्बिनीमा निजामती सेवा नियमावली संशोधनका लागि ६ सदस्यीय कार्यदल गठन
काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले प्रदेश निजामती सेवा नियमावली संशोधनका लागि ६ सदस्यीय कार्यदल गठन गरेको छ । वरिष्ठ सहसचिव बाबुराम अधिकारीले लुम्बिनी प्रदेशका प्रमुख सचिवको जिम्मेवारी सम्हाल्दै नियमावली संशोधनका...