किस्ताबन्दीमा उद्योगले बुझाउन थाले महसुल
काठमाडौँ । विद्युत् महसुल भुक्तानी नभएको भन्दै नेपाल विद्युत् प्राधिकरणले विद्युत् लाइन काटिदिएको लुम्बिनी प्रदेशका २३ वटा उद्योगमध्ये छ वटा उद्योगले किस्ताबन्दीमा महसुल बुझाउन थालेका छन् । बुटवलस्थित नेपाल विद्युत्...