बाँकेमा मानव अधिकार सूचना तथा स्रोत केन्द्र स्थापना
नेपालगञ्ज । बाँकेमा मानव अधिकार सूचना तथा स्रोत केन्द्र स्थापना गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ७६औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले...