लुम्बिनी प्रदेशमा लैङ्गिक हिंसाका घटना बाँकेमा बढी
बेलहिया (रुपन्देही) । लैङ्गिक हिंसाका मुद्दामा राजनीतिकरण गरिँदा पीडितहरू झन् समस्यामा बल्झिरहेको रुपन्देहीको भैरहवामा आज आयोजित कार्यक्रममा वक्ताहरूले बताएका छन् । लायन्स क्लब अफ भैरहवा ग्रिन सिटी र रोटरी क्लब...