संसदीय उपसमितिले निजामती विधेयकबारे लोक सेवा आयोगसँग छलफल गर्दै
काठमाडौँ । संघीय निजामती विधेयकमा सहमति जुटाउन गठित प्रतिनिधि सभा अन्तर्गतको संसदीय उपसमितिले लोक सेवा आयोगसँग छलफल गर्दैछ । नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडु नेतृत्वको उपसमितिले आज आयोगका पदाधिकारीलाई छलफलमा...