प्रदेश सरकारलाई लोक सेवा आयोगले भन्यो-अस्थायी कर्मचारी नलिनुहोस्
काठमाडौँ । लोक सेवा आयोगले प्रदेश सरकारहरूलाई अस्थायी तथा करारका कर्मचारी नलिन आग्रह गरेको छ। राष्ट्रिय सभाअन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा बिहीबार लोक सेवा आयोगको वार्षिक प्रतिवेदनबारे छलफलका...