लोक सेवा सम्बन्धि बस्तुगत र छोटा प्रश्नोत्तर
वस्तुगत प्रश्नोत्तर १. बङ्गलादेशको ढाकाबाट काठमाडौंका लागि उडेको यूएस बङ्गलाको विमान अवतरणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कहिले दुर्घटनाग्रस्त भयो ? – वि.सं. २०७४ फागुन २८ (सन् २०१८ मार्च १२) –...