अधिकृतदेखि सचिवसम्मको अनुपात विश्लेषण शुरु, अब एउटा मन्त्रालयमा एउटा मात्रै सचिव !
काठमाडौँ । ‘सचिव र सहसचिवको दरबन्दी पुनरावलोकन सम्बन्धी उच्च स्तरीय कार्यदल’ले छलफल शुरु गरेको छ । मंगलबार सिंहदरवारमा बसेको कार्यदलको पहिलो बैठकमा समग्र कर्मचारीको दरबन्दी अनुपातबारे घनिभुतरुपमा छलफल भएको हो...