राष्ट्र बैङ्कको लिखित परीक्षामा छनौट भएका उम्मेदवारको अन्तर्वार्ता मिति तोकियो
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारहरूको अन्तर्वार्ता मिति तय गरेको हो । लोक सेवा आयोगबाट लिइएको लिखित परीक्षाको अन्तर्वार्ता मिति यही चैत २७, २८ र २९ गते...